Logo

असोजका लागि पनि घट्यो वाणिज्य बैंकहरूको ब्याजदर, कुनको कति?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ महिनाका लागि अघिल्लो महिनाको मसान्तभित्र ब्याजदर तोकिसक्नुपर्ने व्यवस्था बमोजिम बैंकहरूले आगामी महिनाका लागि ब्याजदर तोकेका हुन् । भदौमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ५.५७७ प्रतिशत रहेकामा असोजमा घटेर ५.४६३५ प्रतिशत विन्दुमा झरेको छ । भदौको तुलनामा…