काठमाडौं । चैत २९ देखि ३१ गतेसम्म तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन–२०२५ आयोजना हुने भएको छ । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपाल (सोनेट)को आयोजनामा हुन लागेको उक्त सम्मेलन भौतिक मन्त्रालय र शहरी विकास मन्त्रालयको सह-आयोजना रहेको जनाइएको छ । सोनेटले बुधबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिइएको हो । दिगो र सुरक्षित यातायातको नीति निर्माण तर्जुको…