Logo

एनआईसी एशिया बैंकको हकप्रद सेयर निष्काशन गर्न बिक्री प्रबन्धक नियुक्त

काठमाडौं। एनआईसी एशिया बैंकले २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृतिअनुसार बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित दरका १४ करोड ९१ लाख ७५ हजार कित्ता साधारण सेयरको दुई सेयर बराबर…