Logo

सेयर बजारमा ५ अंकको गिरावट, ४ अर्ब १० करोडमाथिको कारोबार

काठमाडाैं । आज साताको दोस्रो कारोबार दिन पनि सेयर बजार घटेर बन्द भएको छ । नेप्से परिसूचक ५.३० अंकले घटेर २,५९४ को विन्दुमा कायम भएको छ । आज ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको घटेको छ । आज ४ अर्ब १० करोड माथिको सेयर कारोबार भएको छ । आज मकर जितुमाया हाइड्रोको…