काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विभिन्न क्याम्पसका कारण विद्यार्थीको भविष्यमाथि खेलवाड भएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद माधव सापकोटाले विद्यार्थीको परीक्षामा त्रुटि गर्ने जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्न पनि माग गरेका छन् । सांसद सापकोटाले त्रिभुवन विश्वविद्यालय र रत्नराज्यलक्ष्मी क्याम्पसका कारण पाँच सय बढी विद्यार्थीको भविष्यमाथि खेलबाँड भएको बताए । विद्यार्थीले…