काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले वैशाख २८ र २९ गते आफ्नो सम्पूर्ण सेवा बन्द हुने जनाएको छ । कार्यलयमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मतदान केन्द्र राखिएको कारण दुई दिन सेवा बन्द गर्नु परेको कार्यालयले जनाएको छ । ‘स्थानीय तहको निर्वाचनको मतदान प्रयोजनको लागि यस त्रिवि परीक्षा नियन्त्रण कार्यालयलाई मतदान केन्द्र…