Logo

‘केजीएफ’का निर्माताहरूको युटर्नः च्याप्टर–३ तत्काल सुरु नहुने

मुम्बई । केजीएफका निर्माता विजय किरागन्दुरले युटर्न लिएका छन् । केहीदिन अघिमात्रै दैनिक भाषकरसँग कुरागर्दैै उनले आफ्नो बल्कबस्टर चलचित्र ‘केजीएफ’ को च्याप्टर–३ पनि चाँडै नै सुरु गर्ने घोषणा गरेका थिए । उनले ‘च्याप्टर–३’ २०२२ कै अक्टोबर–नोभेम्बरदेखि सुरु गर्ने र अर्को वर्ष रिलिज गर्ने घोषणा गरेका थिए ।  तर, त्यसको एकदुई दिनभित्रै उनले युटर्न लिएका छन्…