नायिका श्वेता खड्काले आफ्नो पति श्रीकृष्ण श्रेष्ठलाई गुमाएको ५ वर्ष भइसक्यो । उनले कुनै पल पनि आफ्नो पतिलाई बिर्सन नसक्ने बताउदै आएकी छिन् । तर एक मिडियामा आफन्तले बिर्सिए पनि हामीले बिर्सिएका छैनौं भन्दै लेख आयो । यो लेखले श्वेतालाई ठूलै धक्का पुगे छ । उनले आफ्नो पतिलाई सम्झन विशेष दिन चाहिदैन भन्दै फेसबुकमा लामो…