Logo

हलिउड नायीका केमिलाको खुलासा : ‘ड्रग्स दिएर मेरो यौन शोषण गरियो’

विगत केही वर्ष यता नायिकाहरुले यौनशोषण सम्बन्धि धेरै खुलासा गरेका छन् । यही सूचीमा पर्दै हलिउड नायीका केमिला मेन्डेसले कलेज जीवनमा ड्रग्स दिएर आफ्नो यौनशोषण गरिएको खुलासा गरेकी छन् । अमेरिकी टिन ड्रामा ‘रिवरडेल’ फेमकी अभिनेत्री मेन्डेसले पुराना दिन सम्झिँदै भनेकी छन, ‘जब म न्युयोर्क युनिभर्सिटीमा अध्ययनरत थिएँ, त्यस बेला यौनशोषणको सिकार भएकी थिएँ ।’…