‘१२सत्ताइस’ को दोश्रो ट्रेलर सार्वजनिक भएको छ ।
फिल्ममा पैसा कमाउनका लागि १२सत्ताइस गर्ने कथा देखाइएको छ ।
निर्देशन जोन योञ्जनको रहेको फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोनराज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, विना कार्की, धर्मेन्द्रध्वज मल्ल, करन साउँदको मुख्य अभिनय रहेको छ ।





















प्रतिक्रिया