गीतकार चन्द्र प्रसाईंको मार्मिक गित ‘कथा मृत्युको’ नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ ।
गायक शिशिर योगीको सुमधुर आवाज रहेको मार्मिक गीतलाई आकर्षक ढंगले भिडियो तयार पारिएको छ ।
गायक शिशिर योगीको नै संगीत रहेको गीतलाई सचिन सिंहले एरेन्ज गरेका छन् । निर्देशक प्रहिल कार्कीले निर्देशन गरेको म्युजिक भिडियोलाइ आभेश बज्राचार्यले छायांकन गरेका हुन् भने माधब बेलबासेले सम्पादन गरेका छन् ।
सार्बजनिक भिडियोमा कथा तथा कन्सेप्ट अन्जिता कंडेलको रहेको छ भने भिडियोमा सुन्दर लामालाइ फिचर्ड गरिएको छ ।





















प्रतिक्रिया