एल एण्ड एन मोडेल एजेन्सीले “द” विन्टर फेस्ट २०१९ को आफ्नो दोस्रो संस्करण कार्यक्रम सनिबार भव्यता का साथ काठमाडौँ मा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम नेपाल पश्मिना संघका अध्यक्ष दुर्गा थापा, नेपाल डेन्टल संघ क़ा अध्यक्ष डा. प्रबिन्द्र अधिकारी, चर्चित गायक धिरज राइ, गायक कमल खत्री र नायक यश राज ले दिप प्रज्वलन गरि कार्यक्रम को सुरुवात गरेका थिए ।
उक्त कार्यक्रम मा चर्चित गायक धिरज राइ, गायक कमल खत्री त्यसैगरी
नेपाल आइडल बाट ख्याती कमाएका अमित बराल र भ्वाईस अफ नेपालमा सहभागी रीत राना मगर को बेजोड प्रस्तुति , तेञ्जिङ्ग लामा र मोडेल रशु हमाल को नृत्य प्रतुती दिएका थिए ।





















प्रतिक्रिया