Logo

युक्रेनमा हास्यकलाकार राष्ट्रपति बनेपछि दिपकराज गिरी खुसिले गदगद

युक्रेनमा हास्यकलाकार जेलेनेस्कि राष्ट्रपतिय निर्वाचनमा विजयी भए पछि नेपाली हास्यकलाकारले पनि खुसि व्यक्त गरेका छन् । टेलिभिजनमा राष्ट्रपतिकै रोल निर्वाह गर्दै आएका जेलेनेस्कि बास्तविक रुपमा नै राष्टपतिमा निर्वाचित भए पछि अहिले विश्वव्यापी रुपमा चर्चाको विषय बनेको छ । जेलेनेस्कि राष्टपतिमा विजयी भएपछि नेपाली हास्यकलाकार दिपकराज गिरीले सामाजिक संजाल फेसबुक मा जेलेनेस्किको फोटो राख्दै बधाइ दिएका…