केहि समय अगाडि लुट्न सके लुट बोलको गित गाएर सरकारको टाउको दुखाएका गायक पशुपति शर्मा माथि सरकारले पुर्वाग्रहपुर्ण रिसिबि साँधेको छ । २०७५ साल असोज ३ गते राष्टिय दिवसका दिन सरकारले विभिन्न विभूषण हरु मध्ये मानपदवी पाँउने व्यक्तिहरुको नामावलि घोषणा गरेको थियो । घोषित नामहरुलाई बैशाख १ गते राष्टपति विधादेवि भण्डारीले विशेष समारोहविच मानपदवि प्रदान…