हलिउड अभिनेत्री एमी ज्याक्सन अहिले गर्भावस्थाको आठौं महिनामा छिन् । हालै उनले बेबी बम्प देखाउँदै गरेका दुई तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन् । तस्बिरमा एमी सेतो ट्राउजर र क्रप खैरो टिसर्टमा योगा गर्दै गरेकी छिन् । एमी ती अभिनेत्रीमा पर्छिन्, जो फिटनेस र स्वास्थमा धेरै ध्यान दिने गर्छिन् । उनको यो दैनिकी गर्भावस्थामा पनि कायमै…