लोकप्रीय गायक सर्जक एवम् संगीकार शिव हमालको पछिल्लो बहुप्रतिक्षीत लोक दोहोरी गित लालुमै युटुबमा करिब एक महिनाको अन्तरालमा ४० लाखको हाराहारीमा दर्शक तथा श्रोता पाएको छ । दोहोरीको इतिहासमै छोटो समयमा सर्बाधिक हेरिएको पहिलो गीत भएको छ गित लालुमै । सर्जक शिब हमालले आफ्नै युट्युब च्यानल मार्फत ‘लालुमै‘’लाई रिलिज गरेका थिए । उनि भन्छन’सर्जकको च्यानलमा…