लोक गायक पशुपति शर्माले भ्रष्टाचार र राजनीति विकृतीहरुलाई व्यंग्य गर्दै गाएको ‘लुट्न सके लुट कान्छा’ गीतलाई सरकार र नेकपाका कार्यकर्ताहरुले अवरोध गरे पनि उक्त गीत युट्युवमा पुनः अपलोड गरिएको छ । भ्रष्टाचार र विकृतिविरुद्धका गीत बन्द गर्नु भन्दा भ्रष्टचार र राजनीति विकृतिको अन्त्य हुनुपर्ने र भ्रष्टाचार राजनीति विकृतिविरुद्ध कलाको माध्यमबाट व्यंग्य गर्न पाउने संविधान प्रदत्त…