जीवन भोगाइका कथा व्यथा गीतमा समेटिने भएर होला गीतमा मान्छेको जिन्दगी हुन्छ । मान्छेको जिन्दगीमा सुख भन्दा दुख धेरै आउने भएर नै होला , मान्छे दुखलाई बारम्बार सम्झिरहन्छ। भन्ने हो भने भेट्नु र छुट्नु जिवनको रित हो तर बिछोडको पिडाको भुल्न नसेकेर नै होला मान्छेले गीत, कविता, कथाका माध्यम बाट आफ्ना मनका भावना पोखिरहेका हुन्छ्न।…