Logo

पशुपति शर्माको गीत कम्युनिस्ट अधिनायकवादको पहिलो शिकार

लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीतलाई कम्युनिस्ट सरकारले युट्युबबाट हटाउन दवाव दिएको खुलासा भएको छ ।खड्गप्रसाद ओली नेतृत्वको सरकारले गीतमा प्रयोग भएका केही शब्दहरूप्रति आपत्ति जनाएपछि गायक शर्माले शनिबार साँझ आफ्नो गीतलाई युट्युबबाट हटाएका छन् । शर्माले गीतमा रहेका केही शब्दहरू हटाएर पुनः युट्युबमा राखिएने बताएका छन् ।व्यंग्यात्मक भाव…