Logo

मनोरञ्जन

शिव हमालको बहुप्रतिक्षीत लोक दोहोरी ‘लालुमै’ बजारमा (भिडियो)



लोकप्रीय गायक सर्जक एवम् संगीकार शिव हमालको पछिल्लो बहुप्रतिक्षीत लोक दोहोरी गित लालुमै बजारमा ल्याएका छन् । गायक हमालले आफ्नै युट्युब च्यानल मार्फत ‘लालुमै‘’लाई रिलिज गरेका छन् ।

गीतमा स्वर गायिका विष्णु माझी र गायक सन्दिप लामिछानेले दिएका छन् भने यस गीतमा शिब हमालका आफ्नै लय र शब्द रहेका छन् । गीतलाई आशिष अविरलले एरेञ्ज गरेका हुन् । म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् ।

म्युजिक भिडियोमा शिव हमाल, सृष्टि खड्का र सन्दिप न्यौपाने मोडलिङ गरेका छन् ।‘लालुमै‘’को कोरियोग्राफमा पनि विशेष ध्यान दिइएको छ । ग्रुपमा पनि धेरै मोडलहरू राखिएका छन् ।

प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार  ६ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।