लगनको महिनालाई मध्यनजर गर्दै पञ्चेबाजाका गितहरु सार्वजनिक भइरहेका छन् । सोही अवसरमा नयाँ पञ्चेबाजाको गित ”आटम भो माया” भर्खर मात्र मात्र सार्वजनिक भएको हो ।
किरण मानिके र मिना अधिकारीको स्वर रहेको सो गितमा किरण मानिकेको शब्द तथा राजेन्द्र सुवेदीको लय सिर्जना रहेको छ ।
एकिन्द्र शारा शंकरको निर्देशन रहेको गीतमा राजेश घिमिरेको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ । उक्त गितमा शंकर बिसी, रिचा थापा,राजेन्द्र सुवेदीको अभिनय रहेको छ ।
प्रतिक्रिया