गुल्मी वामीटकसार घर भइ हाल नृत्यमा धमाका मचाउदै पार्वती कार्की हाल काठमाडौलाई कर्मथलो बनाउदै रङीन दुनियामा प्रबेश गर्दै छिन । सानै देखि नृत्य र अभिनयमा रुचि राख्ने पार्वती कार्की हाल काठमाडौमा सङ्हर्सरत छिन ।
धेरै स्टेज शो र प्रोग्राम गरिसकेकी कार्की पछिल्लो पटक मोहनी भन्ने गितको म्युजिक भिडियोमा देखा परेकि छिन । प्रमोद खरेलको स्वर कमल अधिकारिको संगीत गिरिराज बिष्टको शब्दमा रहेको गीतमा उनका जोडि बनेकाछन भारतीय रियालिटी शो डान्स ईन्डिया डान्सको चर्चित डान्सर तथा पछिल्लो समय नेपालमा पनि चिर परिचित रहेका मोडेल र कोरियोग्राफर भनेर चिनिएका नरेशवीर सिंह सङ डान्स गर्दै पार्बती कार्की ।
प्रतिक्रिया