काठमाडौं । बेलायतको राजधानी लण्डन यतिबेला नेपाली कलाकारहरुको कार्यक्रम गर्ने आकर्षक गन्तब्य भएको छ । त्यसै शिलशिलामा चर्चित हास्य कलाकार फुलन्देको आमा अर्थात उमेश राई हालै सम्पन्न सुम्निमा सांगीतिक साँझ २०२३ नामक अर्को कार्यक्रममा दर्शकलाई हसाउन लण्डन पुगेका थिए । उनलाई साथ दिन नेपालदेखि नै गएका गायक द्धोय प्राज्ञ भिषण मुकारुङ राई र निश्चल राईले…