नेपालमा कोरोना भाइरसबाट थप चार जनाको मृत्यु भएको छ । विभिन्न प्रदेशस्थित स्वास्थ्य निर्देशनालयबाट प्राप्त विवरण अनुसार चार जनाको मृत्यु भएको हो । काेराेनाबाट पछिल्लाेपटक दाङका १ जना, कैलालीमा १ जना र विराटनगरका दुई जनाको मृत्यु भएको हाे । बाँकेकाे भेरी अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङको लमही नगरपालिका–१० का…