वीरगन्जको नारायणी अस्पतालमा कार्यरत चिकित्सक सहित २८ जनामा कोरोना पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार कोरोना संक्रमितको उपचारमा खटिएका अस्पतालमा कार्यरत २८ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित मध्ये अनुसार ८ जना चिकित्सक, ६ जना नर्स, ४ जना पारामेडिक्स, एम्बुलेन्स चालक तथा कर्मचारी गरी २८ जनामा संक्रमण देखिएको…