हाम्रो देश नेपालमा ठूलापद धारण गरेकाहरुलाई कति सम्मको चैन सुन्दापनि आश्चर्य लाग्छ । नियमले साना ठुला केही भन्दैन् तर पछिल्लो समय कानून सबैले आफ्नै अनुकुल मात्र चलाउने परम्परा घट्नुको साटो झनै मौलाएर गएको छ । कुरा हो नेपालको नेपाल ल क्याम्पसको जहाँ बिएएलएलबी पाँचौँ वर्षमा अध्ययनरत एक विद्यार्थी विदेश जाने भएपछि त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका…