लोकसेवा आयोगले खुलाएको विभिन्न विज्ञापनमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले द्धितीय चरणको परीक्षा र अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारले आवश्यक प्रमाणपत्र आयोगको दरखास्त व्यवस्थापन केन्द्रमा रुजु गराउन अनुरोध गरेको छ ।
उत्तीर्णको नामावली हेर्नुहोस्






















प्रतिक्रिया