Logo

स्वास्थ्य

विद्यार्थी अलपत्र पार्ने कन्सलटेन्सीको लिष्टमा पहिलो नम्बरमा रोयल एजुकेशन



नेपाली विद्यार्थीहरुलाई बैदेशिक उच्च शिक्षा अध्यायनका लागि अष्ट्रेलिया पठाएर ठग्ने कन्सलटेन्सीहरुको सुचीमा पहिलो नम्बरमा रोयल एजुकेशन फाउण्डेशन रहेको संसदबाट खुलासा भएको छ । ईक्यानका अध्यक्ष विष्णुहरी पाण्डे सञ्चालक रहेको उक्त कन्सलटेन्सीलाई कारवाहिको माग गर्दै सांसले प्रतिनिधी सभाको आईतबारको बैठकमा मार्फत यसकाे खुलासा गरेका हुन् ।

यो पनि पढ्नुहोस्

ईक्यान अध्यक्ष पाण्डेको अर्को रहस्य खुल्यो, काठमाडौंका चार कलेजबाट करोडौं ठगी

यि हुन् नेकपाको संरक्षणमा अष्ट्रेलियामा नेपाली बिचल्ली पार्ने ईक्यानका अध्यक्ष पाण्डे

मर्सि एजुकेशनका सञ्चालक राम टण्डन फरार

इक्यान अध्यक्षको धन्दा बाहिरियो, अस्ट्रेलियामा नेपाली विद्यार्थीको बिचल्ली पार्ने एआइबीटीको प्रबर्द्धन गर्दै

ईक्यान अध्यक्ष पाण्डे अहिले सम्मकै ईक्यानको भ्रष्ट अध्यक्ष भएको आरोप खेपिरहेको बेलामा उनको अर्को कालो कर्तुतको प्रर्दाफाँस भएको छ । सत्ता पावरको भरमा नेपालमा कलेज र बैदेशिक उच्च शिक्षाको नाममा कन्सटेन्सी खोलेर विद्यार्थीहरुलाई चारैतर्फबाट लुटपाट गर्दै आएका छन् । प्रतिनिधी सभाको शनिबारको बैठकमा सांसद रेणुका गुरुङले जानकारी गराउँदै कारवाहिको माग गरेकी छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आईतवार ०९:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।