Logo

नाट्टाको अध्यक्षमा कांग्रेस निकट गुरागाईं विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)को अध्यक्षमा अच्युत गुरागाईं निर्वाचित भएका छन्। शुक्रबार भएको मतदानमा दुई प्रतिस्पर्धीलाई पराजित गर्दै गुरागाईं अध्यक्षमा निर्वाचित भएका हुन्। प्रतिस्पर्धी नेकपा निकट भिमप्रसाद पन्त र निहीका शाहलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका गुरागाईं कांग्रेस निकट हुन्। यस्तै नाट्टाको वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा थोपा थापा, महासचिवमा सुधिर कुमार…