Logo

आजको मौसम : यी प्रदेशमा हुनेछ आज पनि चट्याङ्गसहित वर्षा

पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहँदा आज पनि देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ । विशेषतः पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ । आज बिहान कोसी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी…