Logo

आज राति नेपाल टेलिकमको नेटवर्कमा समस्या आउन सक्ने, मोबाइल अफ/अन गरे समाधान

काठमाडौं । नेपाल टेलिकमले आज (मंगलबार) राति सेवामा समस्या आउन सक्ने जनाएको छ । बिलिङ सिष्टमको नियमित मर्मत सम्भारको काम भइरहेकाले राति १२ बजे देखि करिब १ बजेसम्म समस्या आउन सक्ने भन्दै त्यसतो समस्या आएमा आफ्नो मोबाइलन सेटको पावर आफ÷अन गर्न अनुरोध गरेको छ । टेलिकमले यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधानप्रति क्षमा पनि मागेको…