Logo

तीन मिनेट ढिलो पुग्दा जापानका मन्त्रीले माफी माग्नुपरेपछि…

जापानका ओलम्पिक्स मामिलामन्त्री योशीताका साकुरादाले संसदीय बैठकमा ढिलो पुगेका कारण माफी मागेका छन् । साकुरादाले तीन मिनेट ढिलो कार्यक्रममा पुगेको कारण विरोधको सामनासँगै क्षमासमेत माग्नु परेको छ । बैठकमा ढिलो आएर अपमान गरेको भन्दै विपक्षी सांसदहरुले पाँच घण्टासम्म बैठक बहिस्कार गरिदिए । त्यसपछि मन्त्री योशीताका साकुरादाले क्षमा मागेका हुन् । जापानमा पूर्व्निर्धा्रित समयभन्दा ढिलो पुग्नु…