Logo

शिक्षकमाथि विभेद्‍ भइरहे शिक्षा क्षेत्र माथि उठ्न सक्दैन : लक्ष्मीकिशोर सुवेदी [भिडियाेसहित]

नेपाल शिक्षक महासंघ शिक्षक र शिक्षा क्षेत्रका समस्या सम्बोधनका लागि आवाज उठाउने शिक्षकहरूको साझा ट्रेड युनियन हो। शिक्षकमाथि हुने विभेदका विषयमा बेला-बेला महासंघले आवाज उठाउँदै आएको छ। पटक-पटक शिक्षक र शिक्षा क्षेत्रका कर्मचारीको हकहितका लागि महासंघले आन्दोलन नै पनि गरेको छ। असोज ३ देखि ५ गतेसम्म भएको शिक्षकहरूको विशाल आन्दोलनको नेतृत्व पनि महासंघकै छातामुनी भएको…