Logo

कोरोना संक्रमण र वायु प्रदूषण घातक बन्दै (भिडियोसहित) 

सरकारले वायु प्रदूषणको अवस्थालाई ख्याल गर्दै देशभरका शैक्षिक संस्था चार दिनका लागि बन्द गरेपछि प्र्रश्न उठेको छ : के प्रदूषणको असर विद्यार्थी र विद्यालयका स्टाफलाई मात्र पर्ने हो ? शैक्षिक संस्था बन्द गरेर अरु चाहिं खुला राख्नुपर्ने किन ?  सरकारसँग कुनै जवाफ छैन किनभने सरकार सोच विचार गरेर कुनै निर्णय गर्दैन । सरकार योजनामा चलेको पाइदैन…