Logo

मुर्छा पर्दै बिन्ती बिसाउन आएकी महिलाको उद्धार गर्न खोज्दा उल्टो आरोप, वाग्लेले दिईन् स्पस्टीकरण (भिडियो सहित)

ममताले कहिलेकाहीं कुरुप स्वरुप धारण गर्न पुग्छ । जसको कारण नसोचेको अपजसको सामना गर्नु पर्दा जति भक्कानिए पनि मन शान्त पार्न कठिन हुन्छ । यस्तै एउटा अवस्थाको सामना गर्नु पर्ने बाध्यतामा पुगेकी छिन् अधिकारकर्मी सिर्जना वाग्ले ।  चैत्रको अन्तिमतिर भोजपुर घर बताउने लक्ष्मी गदाल नामकी महिला सिर्जना कार्यकारी निर्देशक रहेको अनलाइनपाना डट कमको कार्यालयमा आईन्…