Logo

सरकार–विप्लव वार्ता परिणाममुखी हुँदैन (भिडियोसहित) 

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पार्टीले वार्ताका लागि टोली गठन गरेपनि त्यसले परिणाम नदिने आशंका उब्जिएको छ । बैज्ञानिक समाजवादको लक्ष्य बोकेको विप्लव र सरकारबीच वार्ताका लागि कुनै सैद्धान्तिक धरातल र अडान नभएकाले यो सफल हुनेमा शंका उब्जिएको हो । नेकपा क्रान्तिकारी माओवादीका स्थायी कमिटी सदस्य एवम देशभक्त जनगणतान्त्रिक मोर्चाका महासचिव परी थापाका…