भारतीय कलाकार सुसान्त सिंह राजपुतको आत्महत्या पछि बलिउड भित्र हुने असमानता, दुव्र्यवहार, नातावादका कुरा बाहिर आउँन थाल्यो । नेपालमा पनि यसले वर्षौदेखि कुण्ठित भएर रहेर भावहरु पोखिने मौका पाए । त्यसैबीच अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले जोससँग सम्बन्ध छ भन्दै सामाजिक संजालमा पोष्ट गरेको स्टाटसमा नेपाली चलचित्र क्षेत्रको विकासका लागि सबै निर्माता पक्षपातपूर्ण व्यवहार र गुटबन्दीबाट…