Logo

पोखरामा पहिलो पटक साहित्यिक संस्थाबीच परिचयात्मक अन्तरक्रिया

पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालको आयोजनामा शनिवार पोखरामा क्रियाशील साहित्यिक संघसंस्थाबीच परिचयात्मक अन्तरक्रिया सम्पन्न भएको छ । प्रतिष्ठानले संस्था स्थापनाको रजत वर्षको सन्दर्भ पारेर उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका वक्ताले नेपाली भाषा, कला, साहित्य, संगीत र संस्कृतिको श्रीवृद्धिमा विभिन्न संघसंस्थाले गरेको योगदानको मूल्याङ्कन राज्यबाट नभएकोमा चिन्ता व्यक्त गरे । परिचयात्मक अन्तरक्रिया कार्यक्रमका…