काठमाडौ। बविना भट्टराईको स्वर तथा संगितमा रहेको “तिमी नमर्नु है” आधुनिक गीत सार्वजनिक भएको छ । रामदेव पाण्डेको शब्द रचनामा गीत तयार गरिएको छ । सञ्जय श्रीपालको एरेन्ज/मिक्सिङ/मास्टरीङ गरिएको गीतलाई मुर्चुङ्गा स्टुडियोमा रेकडिङ गरिएको हो । गीतलाई गायिका बविना भटटराईंको युटुव च्यानल मार्फत हेर्न सकिन्छ । जीवनमा आइपर्ने हरेक अप्ठयाराहरुलाई सहज रुपमा लिई एक पटक…