काठमाडौं । आउँने दशैँमा रिलिज हुने गरी बनेको पशुपति प्रसाद–२ फिल्मको एक पात्र भष्मे डनको पहिलो पोष्टर सार्वजनिक भएको छ । जसमा भष्मे डनको अवतार पोष्टमा देख्न सकिन्छ । खगेन्द्र लामिछानेले लेखेका तथा दिपेन्द्र के खनालले निर्देशन गरेको फिल्म पशुपति प्रसाद–२ मा भष्मे डनको नयाँ अवतारको रुपमा पहिलो पोष्टर सार्वजनिक भएको हो । अहिलेभन्दा सात…