मेरा यी नयनमा तिमिलाई खोजिरहछुयो मुटुमा बास गर्यौ कि भन्ने सोचिरहन्छु दिनुपर्ला फुलको माला उपहार तिमिलाईयो मनको कुरा जानेर मुखले बोल्नेलाई केहि कुरा त सुनाएर जाउ जाने बेलाजानकारि देउ कता हिड्यौ भन्ने कुरा किन होला तिम्रो सम्झना आईरहन्छयो मुटुमा बास गर्यौ कि भन्ने सोच आईरहन्छ तिमिलाई खुसि बनाउनका यहाँ आएको छुकिन मनमा तिमिलाई राखेर बसेको…