नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले अमूल्य ’राष्ट्रिय कलाश्री सम्मान–२०७८’ विशिष्ट साहित्यसाधक परशु प्रधानलाई प्रदान गरको छ । यस्तै प्रतिष्ठानले रु. १,००,०००।–राशिसहितको ’राष्ट्रिय कलाश्री पुरस्कार– २०७८’ साहित्यकार मञ्जु काँचुलीलाई र रु. ७५,०००।– राशि सहितको ’ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार –२०७८ ’ स्रष्टा एवम् अनुवादक केशव सिग्देललाई प्रदान गरेको छ । यसैगरी प्रतिष्ठानले रु. ५०,०००।– राशि सहितको…