Logo

साहित्यले बौद्धिकतामा निखार ल्याउँछ : नेता महर

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले साहित्यले बौद्धिकतामा निखार ल्याउने बताएका छन् । सुदूपश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजित साहित्य महोत्सव अन्तर्गको ‘राजनीतिमा साहित्य र बौद्धिकता विषयक’ बहसमा नेता महरले साहित्य कल्पना सिल हुने भएकाले त्यसले चेतनाको स्तरमा बृद्धि गर्ने बताए । ‘साहित्यले समाज लेख्छ । राजनीति समाजका लागि हो । समाज बुझ्न साहित्य पढ्नुपर्छ ।…