Logo

नेपाली बालसाहित्यमा अनुवादको बाली

नेपाली बालसाहित्यमा अनुवादको इतिहास करिब आधा शताब्दीको छ । वास्तमा, नेपाली वाङ्मयमा लेख्यरूपमा बालसाहित्यको उदय नै अन्य भाषाका बालसाहित्यको अनुवादसँगै भएको हो । पाठ्यपुस्तकको आवश्यकता पूरा गर्ने हेतुले वि.स. १९४८ मा गङ्गाधार द्रविडले निर्माण गरेको पुस्तक गोर्खा पैह्लो किताब (प्रथम भाग) तयार गर्दा केही अन्य भाषाका सामग्रीको अनुवाद त्यस पुस्तकमा समावेश गरेको, र केही मौलिक…