Logo

नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन पोखरामा

काठमाडौं । नेपालकै जेठो साहित्यिक संस्था नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन मूल आयोजक समितिका संयोजक डा. रत्नमणि नेपालको अध्यक्षतामा आइतबार बसेको बैठकले आगामी १८-१९ चैतमा सम्पन्न हुने नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन पोखरामा गर्ने निर्णय गरेको छ ।  यसका अलावा बैठकले नेपाली लेखक संघको विधान, २०६४ लाई संशोधनका लागि डा. तुलसीप्रसाद भट्टराईको संयोजकत्वमा गठित…