आँखामा निन्द्रा मौन थियोएकाएकछानोमाथि तोपगोलाहरू पड्कन थालेचारैतिर हलचल मच्चियोघरको मुल खाँबो भाँच्चिएजस्तो आवाज आयोबचाऊ बचाऊको चित्कारलेवातावारण कोलाहल भयोकोही भागौँ भागौँ भन्छन्केटाकेटी वृद्ध चिच्याउँदै रून्छन्मैले बुझेँ मेरो वीरता सङ्कटमा छ । झिकेँसिरानीबाट खुकुरीकसेँकम्मरको पटुकीमासङ्घारमा राखिएकोपृथ्वीनारायण शाहको तस्विर नियालेँर पढेँमर्ने बेलामा पुर्खाले लेखेको इतिहासजहाँ लेखेको थियो“यो देश अब तिमीहरूको होबैरीलाई छेउ पर्न नदिनू ।” देवी देउराली र…