Logo

अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड, यसअघि मोदीले पाएका थिए

मुम्बई। वरिष्ठ भारतीय सिने गायिका लता मंगेशकरलाई भारतको गौरव भनिन्छ। आज पनि मानिसहरूले उनलाई विभिन्न तरिकाले सम्झाउँछन्। सोही क्रममा मुम्बईमा लता दीनानाथ मंगेशकर अवार्ड समारोहको आयोजना गरिएको थियो र यस क्रममा त्यहाँ उपस्थित सबैले सम्मानित गायिका लता मंगेशकरलाई सम्झेका थिए। लता दीनानाथ मंगेशकर पुरस्कार मास्टर दीनानाथ मंगेशकर स्मृति प्रतिष्ठानद्वारा स्थापित गरिएको थियो। राष्ट्र र समाजका…