Logo

देश प्रेम

सुन्दर बगैंचामा म उदाए हास्दै नाच्दै यसैमा रमाए लगाई निधारमा टिका माटोको गिता रामायण वेद समाए न लोभ मेरो न पाप मनमा न लानु छ केहि न मास्नु छ जगमा म खुशी छु यहाँ प्रकृति बसमा भक्त्ति छ मेरो यिनैको रसमा लाग्दै छु यिनकै सत्कर्म र योगमा बुझ्दिन मान्छे किन छन् भोगमा स्रोत तिमी हौ…