नेपाल प्रज्ञा प्रतिष्ठान र दमक नगरपालिका /दमक प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा तृदिवसिय संगोष्ठी कार्यक्रम दमकमा चैत १७,१८ र १९ गते कस्मिम पार्टी प्यालेस दमकमा सप्पन्न भयो । सम्माननिय प्रधानमन्त्री मन्त्री केपि ओलिले उद्घाटन गरेको कार्यक्रममा प्रदेश नम्बर एकका कवि लेखक साहित्यकार लगायत उच्च ओहदामा रहेका सरकारी निकायका ब्यक्ति ब्यक्तित्वहरुको व्यापक उपस्थिति रहेको थियोे । कार्यक्रम…