Logo

कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेद्वारा लिखित ‘मान्छेका कथाहरू’ लोकार्पण हुदै

संसदको प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् केन्द्रीय सदस्य गुरुराज घिमिरेद्वारा लिखित पुस्तक ‘मान्छेका कथाहरू’ बजारमा आएको छ । शमी साहित्य प्रतिष्ठानले आगामी साउन ११ गते शनिबार काठमाडौंको बत्तीसपुतलीको अनुपम फुडल्याण्डमा आयोजना गरि लोकार्पण गर्ने समारोहमा नेपाली कांग्रेसका सभापति एबम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मान्छेका कथाहरू’ लोकार्पण गर्ने भएका छन् । साहित्य,…